You are viewing the translated version of पारदर्शिता कायम गर्नु पर्ने.
Rule 28
पारदर्शिता कायम गर्नु पर्ने
कोषले आफूले सम्पादन गरेका काम कारबाही, वित्तीय साधनको प्राप्ति तथा परिचालन, सोको प्रतिफल सहितको विवरण तयार गरी सर्वसाधारणको जानकारीको लागि प्रत्येक छ महिनामा सार्वजनिक गर्नु पर्नेछ ।